Posts

Image
Students are watching the videos of other countries students under ISA project   

An essay written by Spriha Koirala from class 10 of Nawalpur Academy

Image

0nly copies of certifcates are not enough to be successful . An inspirational story

Image
चितवन।  तारन्तार फोनको घन्टी कसैलाई चिकेन रोल त कसैलाई झोल ममदेखि परौठा र अनेक परिकारको अर्डर टिप्न व्यस्त छन् २३ वर्षीय रन्जता शर्मा । सामान्य ड्रेस अपमा सजिएकी उनी हरबखत रेष्टुरेन्टको काममा व्यस्त रहन्छिन् । उनको अनुहारमा रहरलाग्दो आत्मविश्वास झल्किएको देखिन्छ। पर्वत दुर्लुङ स्थायी घर भएकी रन्जताले भर्खरै बीबीए सकाएर आफ्नै लगानीमा सप्त गण्डकी चोकदेखि २०० मिटर भित्र बेलना रेष्टुरेन्ट खोलेकी छन् । झन्डै १० देखि ११ लाखको एक्लो लगानीमा रेष्टुरेन्ट खोलेको उनी बताउँछिन। त्यसो त उनका उमेरका साथीहरु विदेश गइरहँदा उनी भने सगौरव भन्छिन्, ‘नेपालमा पनि अवसर धैरै छ । आफूले अध्ययन गरिसकेपछि केही न केही आइडिया सबैसँग हुन्छ तर त्यसलाई कसरी समात्ने र प्रयोग गर्ने भन्ने जान्नुपर्छ ।’ उनी अझै थप्छिन् ‘आफूले आँटेको काममा सफल भइन्छ भन्ने पनि छैन तर एक दुई चोटी फेल भइएला तर प्रयास गर्न छाड्नु हुदैन र आफू’ पनि यहि मान्याताले अघि बढ्छु’ उनले मुस्कुराउँदै भनिन् । बीबीए पढेर बैँक मै अथवा कन्सलटेन्सी तिर मात्रै लाग्नुपर्छ भन्ने उनलाई लाग्दैन ‘। उनको रेष्टुरेन्टमा सामान्य होटलमा भन्दा फरक स्व...

message from vice principal

The Vice Principal of Nawalpur Academy is delivering message to the SEE students during lockdown
Image
the farewell program organized by class 9 with the school principal